काठमाडौ ५ माघ ।
सशस्त्र प्रहरीलाई पराजित गर्दै धरान फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगाशालामा आज भएको खलमा विभागिय टोली सशस्त्र प्रहरीको एपिएफलाई १–० ले गोल अन्तरले पराजित गर्दै धरानले अन्तिम आठमा स्थान बनाएको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोली गोलरहित बराबरीमा रोकिएपछि थपिएको २० मिनेटको अतिरिक्त समयमा गोल गर्दै धरानले बाजी मारेको हो ।
खेलको १०५ औं मिनेटमा धरानका लागि वर्तमान राईको पासमा दीपक राईले गोल नै निर्णयक बन्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline