माघ ४ सिन्धुली । गत पुष ७ देखि १८ गते सम्म सञ्चालन भएको सिन्धुली महोत्सबाट १० लाख बढी नाफा भएको उद्योग बाणिज्य संघ सिन्धुलीले जनाएको छ ।
आज महोत्सवको आय व्यय सार्वजनिक गर्दै उद्योग वाणिज्य संघले कुल ६७ लाख ९२ हजार रकम उठेको र त्यस मध्य ५७ लाख ४९ हजार खर्च भएको र १० लाख ४३ हजार नाफा भएको जानकारी दिएको हो ।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले नाफा प्राप्त रकमबाट देखिने गरी कुनै भौतिक संरचना निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline