काठमाडौ ३ माघ ।
काठमाडौंको बौद्धस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । बौद्धको नगर प्लानिङस्थित कवाडी गोदाममा भएको आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
आगलागीपछि घटनास्थलमा पुगेको दमकल र सुरक्षाकर्मीको साहयतामा आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
जुद्ध वारुण यन्त्रको सम्पर्क कक्षका अनुसार घटनास्थलमा दुईवटा दमकल पठाइएको छ । दुर्घटनास्थल पुगेको प्रहरीको टोलीले क्षतिको विवरण संकलन कार्य गरिरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline