तीन किलो प्रतिबन्धित जडीबुटी पाँचऔलेसहित एकजना पक्राउ

तीन किलो प्रतिबन्धित जडीबुटी पाँचऔलेसहित एकजना पक्राउ

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २ माघ ।  

तीन किलो प्रतिबन्धित जडीबुटी पाँचऔँलेसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । डोल्पा नर्कु गाविस–१ का ६७ वर्षीय नामबहादुर बोहोरा रहेका छन् ।

भगवती गाविसबाट बगरातर्फ जाँदै गरेको भे १ ज ५७६ नंको जिपलाई खगेनकोट–८ स्थित प्रहरी चेक पोस्टमा जाँच गर्दा उक्त परिमाणको पाँचऔलेसहित बोहोरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दल्लीले जनाएको छ ।

बोहोरालाई आजै जिल्ला वन कार्यालयमा बुझाइएको छ । उनीमाथि थप अनुसान्धनको कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ