कामदारले नै लेवि तिर्नु पर्ने मलेसिया सरकारको निर्णय

कामदारले नै लेवि तिर्नु पर्ने मलेसिया सरकारको निर्णय

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, पुस २९।
मलेसिया सरकारले दुई हप्ता अघि गरेको निर्णय परिवर्तन गर्दै कामदारलाई नै लेवी तिराउने निर्णय गरेको छ ।

मलेसिया सरकारले गत डिसेम्बर ३१ मा कामदारले तिर्दै आएको मासिक लेवी जनवरि एक देखि रोजगारदातालाई तिराउने निर्णय गरेको थियो ।

तर व्यवसायीको दबाबपछि १५ दिन नबित्दै सरकारले निर्णय फेर्दै लेवी कामजदारलाई नै तिराउने निर्णय गरेको हो । अव एक वर्षपछि मात्रै यो निर्णय कार्यन्वयन गर्ने बताइएको छ ।

मलेसियाको अर्थतन्त्रमा असर गर्ने भन्दै निर्णय पुनरबिचार गरिएको मलेसिया यातायातमन्त्री लियो तियोङले जानकारी दिनुभयो ।

यो निर्णयसँगै कामदारको न्युनतम ज्याला तोक्ने र आवासको गुणस्तर सुधार्ने निर्णय पनि कार्यनवयन नहुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ