काठमान्डौ, पुस २९ ।
चितवनकोे माडीमा आज विहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्वर ११ खरकट्ठाका १३ वर्षका सागर सुनार रहेका छन् ।
चितवन निकुञ्जबाट आज विहान बस्तीमा पसेको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline