स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक आज समितिमा पठाउने तयारी

स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक आज समितिमा पठाउने तयारी

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २९ पौष । 

व्यवस्थापिका संसद बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद बैठकमा दिउँसो एक बजेका लागि बोलाइएको छ ।

आजको बैठकले निर्वाचनसँग सम्बन्धित विधेयक संशोधन प्रस्तावसहित सम्बन्धित समितिमा पठाउने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।

सरकारले गत पौष २४ गते संसदमा प्रस्तुत गरेको स्थानीय तह निर्वाचन विधेयक र निर्वाचन कसुर तथा सजाय विधेयकमथि एमाले सहितका दलले २६ ओटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

संविधान संशोधनको विधेयक पारित गर्दै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेपनि विधेयक अघि बढाउन नदिने प्रतिपक्षी दलको अडानकाबीच संसद बैठक बोलाइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ