भद्रपूरस्थित कपास उद्योगमा आगलागी : करिब १५ लाख बराबरको क्षति

भद्रपूरस्थित कपास उद्योगमा आगलागी : करिब १५ लाख बराबरको क्षति

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २९ पौष । 

झापाको भद्रपुरस्थित एक कपास उद्योगमा आगालागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । भद्रपूरस्थित –५ स्थित बसपार्क छेउमा सञ्चालित मेची कपास उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । ।

स्थानीय रामचन्द्र सहनीले सञ्चालन गर्दै आइरहेको उद्योगमा यन्त्रबाट विद्युत् चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

आगालागीबाट पाँच लाख मूल्य पर्ने यन्त्र, कपास, जुट, लगायत सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिनुभयो । भद्रपुर नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ