रामेछापमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

रामेछापमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २७ पौष ।  

रामेछापमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

जिल्लाको मन्थलीमा आज बिहान ना १ ञ ५७ नंबरको ट्रिपर दुर्घटना हुँदा सहचालक सिन्धुली भद्रकालीका रमेश बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना परी गम्भिर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको रामेछापमै उपचार भइरहेको छ ।

सहचालकले ट्रिपर चलाएका कारण दुर्घटना भएको विल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ