सुदूरपश्चिम खप्तड गोल्डकपमा आज अन्तिम क्वाटर फाइनलको खेल हुदै

सुदूरपश्चिम खप्तड गोल्डकपमा आज अन्तिम क्वाटर फाइनलको खेल हुदै

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमान्डौ पुुस २७ ।
धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकपमा आज अन्तिम क्वाटरफाइनलको खेल हुदै छ । आज हुने खेलमा विभागीय टोली नेपाल आर्मी र संकटा क्लब विच प्रतिस्पर्धा हुने छ ।

यी दुइ टोली विचको खेल धनगढी रंगशालामा दिउसो हुने छ । यस अघि हिजो भएको खेलमा मनाङ मस्याङदी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मनाङ मस्र्याङदी क्लबले भुटानको डुकस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । मनाङका लागि अफिज ओलावा, सुशील लामाले एक एक गोल गरे ।

भारतका २ भुटानको १ र नेपालका ९ गरी १२ टोली सहभागी प्रतियोगिता आगामी माघ १ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टोली ले पाँच लाख र उपविजेताले दुइ लाख ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी