सदनबाट बाफिया विधेयक पारीत , अब बैकका अध्यक्ष र सिईओ दुई कार्यकाल भन्दा बढी बस्न नपाउने

सदनबाट बाफिया विधेयक पारीत , अब बैकका अध्यक्ष र सिईओ दुई कार्यकाल भन्दा बढी बस्न नपाउने

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

पुष २६ काठमाण्डौं । लामो समय देखि छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धि बिधेयक बाफिया सदनको बहुमतले मंगलबार पारीत भएको छ ।  उक्त विधेयक अर्थमन्त्री कृष्ण महादुर महराले पेश गर्नु भएको थियो ।  सो विधेयक बैंक तथा वित्तीय क्षेत्रको सुधारका लागि भन्दै तयार भएको थियो ।
सो विधेयकमा भएको व्यवस्था बमोजिम अब कुनै पनि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ( सिईओ) दुई कार्यकाल भन्दा बढी बस्न पाउने छैनन् ।  साथै उनीहरुको पदका लागि विभिन्न योग्यताको व्यवस्था समेत गरिएको छ । विधेयक बारे सासदहरुले उठाएका प्रश्नको जवाफ दिदै अर्थमन्त्री महराले यसले बैंकिक क्षेत्रको विकासमा ब्रेक थ्रु हुने दावी गर्नु भयो । साथै यसले देशको अर्थतन्त्र सुधार ल्याउने समेत बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी