रुखबाट लडेर एक वृद्धको मृत्यु

रुखबाट लडेर एक वृद्धको मृत्यु

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ २६ पौष ।  

अछामको ऋषिदहमा आज दिउँसो रुखबाट लडेर एक जनाको मृतयु भएको छ ।

जिल्लाको ऋषिदह–५ नुनेढुंगाका ६० वर्षीय प्रवते धामीको घाँस काट्ने क्रममा रुखवाट लडेर मृत्यु भएको हो ।

घाँस काट्नका लागि जंगल गएका धामी घाँस काट्दै रुखवाट लडेर घाइते भएका थिए ।

घाँस दाउरा गर्न गएका स्थानीयले उनी लडेको देखेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ