सूर्य नेपाल च्यालेन्ज आजदेखि हुदै

सूर्य नेपाल च्यालेन्ज आजदेखि हुदै

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमान्डौ पुस २६।
सूर्य नेपाल गल्फ टुरको दोस्रो स्पर्धा सूर्य नेपाल च्यालेन्ज आज देखि सुरु हुदै छ । सूर्य नेपाल च्यालेन्ज रोयल गल्फ क्लब आरएनजीसी मा हुने प्रतियोगिता चार दिन सम्म सञ्चालन हुने छ ।

कुल चार लाख रुपैया पुरस्कारको प्रतियोगितामा २९ प्रो र ११ एमेच्योर खेलाडिले प्रतिस्पर्धा गर्नेछन् । ६३ होलको खेल पछि शीर्ष २१ प्रो र ६ एमेच्योर फाइनल चरणको लागि छनोट हुनेछन् । उनीहरुले फाइनलमा ३६ होल खेल्ने छन् ।

शीर्ष वरियातामा रहेको शिवराम श्रेष्ठ सहित भुवन नगरकोटी, सञ्जय लामा विच प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको विजेता टोली ७५ हजार। उपविजेताले ४६ हजार र तेस्रो हुनेले ३१ हजार ५ सय रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी