सुदूरपश्चिम खप्तड गोल्डकपमा आज दुइ खेल हुदै

सुदूरपश्चिम खप्तड गोल्डकपमा आज दुइ खेल हुदै

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमान्डौ पुुस २६ ।
धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकपमा आज मना मस्याङदी र भुटानको डक स्टार विच प्रतिस्पर्धा हुदै छ ।

यी दुइ टोली विचको खेल धनगढी रंगशालामा दिउसो हुने छ । यस अघि हिजो भएको खेलमा भारतको दिल्ली युनाइटेड र संकटा क्लब विजयी भएको छ ।

दिल्ली युनाइटेड ले पोखराको सहरा क्लबलाई ३ –२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने संकटाले जगदम्बा लुम्बिनी एफसीलाई २ –१ ले पराजित गरेको हो ।

भारतका २ भुटानको १ र नेपालका ९ गरी १२ टोली सहभागी प्रतियोगिता आगामी माघ १ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टोली ले पाँच लाख र उपविजेताले दुइ लाख ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी