सुदूरपश्चिम खप्तड गोल्डकपमा आज दुइ खेल हुदै

सुदूरपश्चिम खप्तड गोल्डकपमा आज दुइ खेल हुदै

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमान्डौ पुुस २५।
धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आज दुइ खेल हुदै छ । आज हुने पहिलो खेलमा संकटा क्लब काठमान्डौ र जगदम्बा लुम्बिनी विच प्रतिस्पर्धा हुने छ ।

आजै हुने दोस्रो खेलमा दिल्ली युनाइटेड र सहारा क्लब काठमान्डौ विच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता धनगढी रंगशालामा हुने छ ।

यस अघि हिजो भएको खेलमा आयोजक सुदूरपश्चिम ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम ११ ले भारतको पन्जाब ११ लाई ५ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको हो ।

भारतका २ भुटानको १ र नेपालका ९ गरी १२ टोली सहभागी प्रतियोगिता आगामी माघ १ गते सम्म सञ्चालन हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी