शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २४ पुस । पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारीत गर्दै व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ ।

बैठकले २०१५ सालमा तत्कालीन खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वा्चित सांसद पोखरेलमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा यही पुस १८ गते निधन भएको हो । पोखरेल मुलुकको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यसेवक हुनुहुन्थ्यो ।
संसद्को अर्को बैठक आजै अपरान्ह ३ बजेका लागी बोलाईएके छ । तर बैठकको कार्यसुची भने तय नभएको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ