राजधानीमा सडक भासिए पछि सवारी सञ्चालनमा अवरोध

राजधानीमा सडक भासिए पछि सवारी सञ्चालनमा अवरोध

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, पुस २४।
काठमाडौंको भगवती बहालमा रहेको बालमन्दिर नजिकै सडक भासिएपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

एक होटल निर्माणको लागि खनिएको अन्डरग्राउण्ड गए राति भासिए पछि आज बिहानै देखि भगवती बहाल भएर चल्ने सवारी साधनमा रोक लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार झण्डै २५ मिटर सडक भासिएकाले भगवती बहाल हुँदै गुड्ने सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

त्यसको लागि चारढुंगे र मालिगाउँबाट चल्ने गाडी सानो गौचरण हुँदै नक्साल बालमन्दीरबाट बालुवाटार तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ