काठमाडौं, पुस २४।
तनहुँको भानु नगरपालिका–३ रिडीखोला नजिकै भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराति ना ५ प १८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चितवनको शारदानगर–५ का मोटरसाइकल चालक विष्णुबहादुर अधिकारी रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएको उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline