राष्ट्र बैंकले आज १० अर्बको रिपो ल्याउदै

राष्ट्र बैंकले आज १० अर्बको रिपो ल्याउदै

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, पुस २४।
नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको रिपो ल्याउने भएको छ । गत शुक्रबार ल्याएको २० अर्ब रुपैयाँको रिपो बिक्री नभए पनि राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँको रिपो बिक्री गर्न लागेको हो ।

यसको ब्याजदर ४ दशमलव ८७ प्रतिशत रहेको छ । गत शुक्रबार जारी भएको २० अर्ब रुपैयाँको रिपोमा जम्मा दुई बैंक तथा वित्तिय संस्थाले मात्र १ अर्ब ९० करोड रुपैयाँको प्रस्ताव पेस गरेका थिए ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले रिपो बिक्री नभएकाले बजारमा बैंकरहरुले भने जस्तो तरलता अभाव नभएको बताउनुभयो ।

बैंकरले भने रिपोको रकमबाट केही गर्न नसकिने भन्दै यसको प्रयोग नभएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी