चीनीया राजदुत होङद्धारा प्रधानमन्त्री पुष्पकमल दाहालसगँ भेटवार्ता

चीनीया राजदुत होङद्धारा प्रधानमन्त्री पुष्पकमल दाहालसगँ भेटवार्ता

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 

पुष २३ काठमाण्डौं । नेपालका लागि चीनीया राजदुत यु होङले आज प्रधानमन्त्री पुष्पकमल दाहालसगँ भेटवार्ता गर्नु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयका साथै नेपाल र चीनबीचको सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चीनीया राजदुत होङद्धारा भेटवार्ता भेटमा चीनको सहयोगमा नेपालमा निर्माणाधीन आयोजना, भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
दुई मुलुकबीच द्विपक्षीय हित र आपसी सहयोगका विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले बताउनुभयो । भेटमा चीनका राष्ट्रपति सि जिनपिङले गर्ने भनिएको नेपाल भ्रमणका विषयमा समेत कुरा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ