एमालेको स्थाई समिति बैठक जारी

एमालेको स्थाई समिति बैठक जारी

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,२३ पुस ।

प्रतिपक्षी दल नेकपा एमालेको भने भोली बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने टुंगो लाग्न सकेको छैन । संसोधन प्रस्ताव पेश भए संसदमा के गर्नेे भन्ने विषयमा निर्णय गर्न स्थाई समिती बैठक अहिले एमाले उपाध्यक्ष वामदेव गौतमको निवास भैसेपाटीमा बसिरहेको छ ।

स्थाई कमिटिको निर्णयको आधारमा भोली बिहान बस्ने नौ दलको बैठक पछि मात्र संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने टुंगो लाग्ने एमालेका प्रमृुख सचेतक भानुभक्त ढकालले जानकारी दिनु भयो ।

प्रमुख प्रतिपक्षी एमाले सहित नौ दलको बैठक भोली बिहान ९ बजे बस्दै छ । संसद बैठक भने सभामुख ओनसरी घर्तीले भोली दिउसो १ बजे बोलाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ