संसदलाई असफल बनाउने एमालेको प्रयास : महत

संसदलाई असफल बनाउने एमालेको प्रयास : महत

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

डडेल्धुरा, पुस २३ ।

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावमा छलफलमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गर्नुभएको छ ।

नेपाल प्रेस युनियन डडेल्धुराले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले संसदलाई असफल बनाउने प्रयास गरिरहेको आरोप लगाउदै प्रजातान्त्रिक विधि र प्रक्रियाविपरित नचल्न आग्रह गर्नुभयो ।

संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु निर्वाचनमा जानुपर्ने भएकाले पनि संशोधन आवश्यक भएको उहाँको भनाई थियो ।

नेता महतले सस्तो लोकप्रियता कमाउने नाममा देशहितविपरितका काम गर्न नहुने स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ