हरेक ठाउँमा स्वास्थ्य सेवा र्पुयाउनुपर्छ : देउवा

हरेक ठाउँमा स्वास्थ्य सेवा र्पुयाउनुपर्छ : देउवा

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ ,पुस २३ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न सबैले साथ दिनुपर्नेमा जोड दिनुभएको छ ।

बीपी स्मृति समुदायिक सहकारी अस्पतालको नवौं वार्षिक साधारणसभामा बोल्दै सभापति देउवाले स्वास्थ्य सेवालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

हरेक ठाउँमा स्वास्थ्य सेवा र्पुयाउनुपर्नेमा जोड दिदै त्यसका लागी सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।

देउवाले बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले स्वास्थ्य क्षेत्रमा र्पुयाएको योगदानको प्रशंसा पनि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी