उदयपूरमा जीप दुर्घटना : दुई जनाको मृत्यु

उदयपूरमा जीप दुर्घटना : दुई जनाको मृत्यु

  • शनिबार, पुस २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २३ पौष ।  

उदयपूरको हर्देनीमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

हर्देनी ३ गहँबारीमा बोलेरो जीप दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय भिमकुमारी राउत र ३४ वर्षी टंकबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स १ ज ४०९ नम्बरको जीपको ब्रेक फेल भएर सडकबाट करिब चार सय मिटर तल खसेको ट्राफ्रिक प्रहरीले जानकारी दिएको छ ।

घाइते ६ जना मध्ये गम्भिर घाइते दुई जनालाई उपचारका लागि काठमाडौ ल्याइएको छ भने चार जनाको विराटनगरमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ