काठमाडौ २२ पौष ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा राजधानीमा आज बिरोध प्रदर्शन गरेको छ ।
असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संसद सचिवालयमा दर्ता गराएको संशोधन विधेयक फिर्ता लिनुपर्ने माग राख्दै एमाले सहित विपक्षी ९ दलको संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
राजधानीका ४० स्थानबाट निस्कीएको जुलुस रत्नपार्क पुगेर काठमाण्डौको बिभिन्न भागको परिक्रमा गरि भृकुटिमण्डपमा सभामा परिण भएको छ ।
केहि बेरमा आयोजना हुने सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
भिडियो हेर्नुहोस् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



