राष्ट्रपति कार्यलयको उजुरीका आधारमा प्रेस काउन्सीलले मिडियालाई स्पष्टीकरण सोध्यो

राष्ट्रपति कार्यलयको उजुरीका आधारमा प्रेस काउन्सीलले मिडियालाई स्पष्टीकरण सोध्यो

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

प्ुष २१ कठमाण्डौं । राष्ट्रपति कार्यलय मुच्छिने गरी खबर सम्प्रेषण गरेको भन्दै परेको उजुरीका आधारमा प्रेस काउन्सील नेपालले तीन वटा अनलाईन मिडियालाई स्पष्टीकरण सोधेको छ ।
काउन्सीलका अध्यक्ष वोर्ण बहादुर कार्कीले राष्ट्रपति कार्यलयकी कर्मचारी सुमित्रा थापाले दिनु भएको उजुरीका आधारमा खबरडबली डट कम, न्युज २४ नेपाल, नेपाल आज डट कम र काठमाण्डौं टुडेलाई के का आधारमा राष्ट्रपति कार्यलयलाई मुछिने गरी खबर लेखेको हो स्पष्टीकरण दिन तीन दिनको समय सीमा दिनु भएको छ ।
अनुत्तरदायी हर्कत गर्ने विरुद्ध कठोर कार्बाही गरीपाउँ भन्दै उजुरी परेको थियो ।
यस्तै मकवानपुरको साझा कुरा साप्ताहिकले जिउदा पत्रकार कनकमणि दीक्षितको तस्वीर र नाम राखेर श्रदाञ्जली छापिएको प्रति पनि क्षमायाचना गर्न काउन्सीलले भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ