अल–स्टार क्लब धरान र गोधुली फुटबल क्लबका खेलाडीहरुलाई धरानका विभिन्न संघसंस्था तथा व्यक्तिहरुद्धारा खेलकुद सामार्गी बितरण 

अल–स्टार क्लब धरान र गोधुली फुटबल क्लबका खेलाडीहरुलाई धरानका विभिन्न संघसंस्था तथा व्यक्तिहरुद्धारा खेलकुद सामार्गी बितरण 

  • बिहिबार, पुस २१, २०७३
  • भरतराज शर्मा  

  • 5.3K
    SHARES

अल–स्टार क्लब धरान र गोधुली फुटबल क्लबका खेलाडीहरुलाई धरानका विभिन्न संघसंस्था तथा व्यक्तिहरुले खेलकुद सामार्गी बितरण गरेका छन् ।

आज धरान १५ स्थित बिग फुटसलको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सो सामार्गी बितरण गरेको हो ।

अष्टेलीया, ईजराल, सिंगापुरमा रहदै आएका ब्यक्ति तथा संघसंस्थाका प्रतिनिहरुले, ट्याकसुट अलस्टार एकेडेमीका खेलाडीलाई बितरण गरीएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान फुटबल क्लबका अध्यक्ष किशोर राई,अलस्टार क्लबका अध्यक्ष राजन मगर, सेवक अभियानका अभियन्ता राजीब हलवाई लगायतले खेलकुद सामार्गी बितरण गर्नुभएको थियो।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि किशोर राईले फुटबलको बिकासका लागि हरेक क्लबको आर्थिक,अवस्था व्यवस्थित रुपमा मजबुत पार्नका लागि सबैले महत्वप’र्ण भ’मिका निर्वाह गनर्’पर्ने बताउनुभएको थियो ।

सोही कार्यक्रममा अलस्टार क्लबले नया कार्यसमिति समेत चयन गरेको घोषणा समेत गरेको छ ।
नव गठित समितिको अध्यक्षमा राजन मगर, उपाध्यक्षमा अरबिन लिम्ब’, सचिवमा लुईस मेवाहा ं राई, उपसचिवमा देबेन्द्र बास्तोला, कोषाध्यक्षमा रेखा यांदेन रहेका छन ।

त्यस्तै सदस्यहरुमा शिशिर खड्का, बिकि श्रेष्ठ, बसन्त क्षेत्री, लक्ष्मी मगर रहेका छन् . वि.स. २)५८ सालदेखि क्लब गठन भएको भएतापनि क्लबले )६७ सालमा क्लब दर्ता भएको अध्यक्ष मगरले जानकारी दिनु भयो  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी