हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा आज मनाङ र सहारा भिड्ने

हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा आज मनाङ र सहारा भिड्ने

  • बिहिबार, पुस २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २१ पौष । 

हेटौंडामा जारी दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछन् ।

आजको पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै फाइनल पुग्ने दाउका साथ मैदान उत्रदैछन् ।

यसअघि हिजो भएको अन्तिम क्वाटर फाइनलमा सीएमजी संकटा क्लबलाई पाखा लगाउदै विभागिय टोली नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा उपविजेतामा चित्त बुझाएको आर्मीले सूंकटलाई २–० गोल अन्तरले पाखा लगाउदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी