सडक विस्तार पीडितद्धारा आज उपत्यका बन्दको आह्वान

सडक विस्तार पीडितद्धारा आज उपत्यका बन्दको आह्वान

  • बुधबार, पुस २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

पुष २०, काठमाण्डौं ।
काठमाण्डौका सडक विस्तार पीतितले आज उपत्यका बन्द आह्वान गरेका छन् ।

सडक विस्तार अभियानको क्रममा आफुहरुको घरजग्गा बिना मुवाब्जा जबरजस्ति अतिक्रमण गरी उठिबास गराउन लागेको भन्दै त्यसको बिरोधमा बन्दको आह्वान गरिएको हो ।
२४ वटा उपत्यकाव्यापी सडक विस्तार संधर्ष समितिले संयुक्त रुपमा उपत्यका बन्द आह्वान गरका हुन् ।

उपत्यकामा बन्दको बिहानैदेखि प्रभाव परेको छ । यातायातका साधन सन्चालनमा आउन सकेका छैनन् भने , शैगिक सस्थाहरु पनि ठप्प छन् ।

कलंकी , सामाखुसी ,जोरपाटी , साखु , थैब ,हरिशिद्धि , तौखेल चोभार किर्तिपुर ,भक्तपुर ,सुनाकोठी ,बालाजु ,सितापाइला, रामकोट , सुर्यविनायक ,चापागउँ, ठेचो र टोखा लगायतका क्षेत्रमा बन्दको बढी प्रभाव रहेको छ ।

नेकपा क्रान्तिकारी माओबादी , नेवार जातिको संयुक्त संगठन नेवादे दबु लगाएत अन्य विभिन्न संगठनहरुले पनि आजको बन्दको समर्थन गरेका छन् ।

बन्दको पुर्व सन्ध्यामा हिजो राजधानीको विभिन्न स्थानमा भएको कोणसभामा विभिन्न क्षेत्रका संघर्ष समितिका अगुवाहरुले मुआब्जा नदिइकन राज्यले आफूहरुको जग्गा लिने घर भट्काउने काम गरेको विरोधमा जुलुस निकालेको थियो । सो क्रममा दर्जनौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ