लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण सञ्चालक समितिका तीन सदस्य हटाउने उर्जाको निर्णयप्रतिको अन्तरीम आदेश सर्वोच्चद्धारा खारेज

लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण सञ्चालक समितिका तीन सदस्य हटाउने उर्जाको निर्णयप्रतिको अन्तरीम आदेश सर्वोच्चद्धारा खारेज

  • मङ्लबार, पुस १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

पुष १९ काठमाण्डौं  । लोडसेडिङ हटाउने अभियानमा असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले बर्खास्त गरेका विद्युत प्राधिकरणका तीन जना सञ्चालक समितिका सदस्यको पुनर्वहाली गर्ने भनी सर्वोच्चले दिएको आफ्नै अन्तरीम आदेश खारेज गरेको छ ।
मनोज कुमार मिश्र, लक्ष्मण प्रसाद अग्रवाल र सुरज लामीछानेलाई उर्जा मन्त्रालयले स्पष्टीकरण लिएर बर्खास्त गरेको थियो ।
त्यस पछि सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले यो मुद्धाको अन्तिम किनारा नलाग्दा सम्म उनीहरुलाई सञ्चालक समितिको काममा नफर्कन पनि भनेको छ ।
यस अघि सामाजिक सञ्जालमा सर्वोच्चको यो निर्णयको विरोध हुदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ