झापामा धान सुपरजोन कार्यक्रम सुरु, प्रधानमन्त्री प्रचण्डले यसरी रोपे धान (भिडियो सहित)

झापामा धान सुपरजोन कार्यक्रम सुरु, प्रधानमन्त्री प्रचण्डले यसरी रोपे धान (भिडियो सहित)

  • मङ्लबार, पुस १९, २०७३
  • दयाराम दाहाल

  • 12K
    SHARES

झापा ,१९ पुस ।

प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले झपाको बनियानी पुगेर आज धान रोप्नुभयो । त्यति मात्र हैन उहाले धान झार्ने काममा पनि सहयोग गर्नुभयो ।

निक्कै चाखपूर्ण रुपमा उहाले आधुनिक प्रबिधि  (धान रोप्ने मेसिन)  मार्फत सहयोगीका साथ खेतमा एक फन्को लगाएर धान रोप्नुभएको थियो ।

आजबाट झापाको बनियानी सहित ६ गाविसमा आजबाट धान सुपरजोन कार्यक्रममा सहभागी भएर उहाले धान रोप्नु भएको हो ।

बनियानी सहित बालुबाडि, पाठामारि, पथरिया, केचना र पृथ्वीनगर गरि छ वटा गा बि समा एकैसाथ यो परियोजना लागु भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत धान सुपरजोन कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो ।

भिडियो हेर्नुहोस् 

 

 

धान झादै 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी