यसरी सुरु हुदैछ झापामा धान सुपरजोन कार्यक्रम (फोटो फिचर)

यसरी सुरु हुदैछ झापामा धान सुपरजोन कार्यक्रम (फोटो फिचर)

  • मङ्लबार, पुस १९, २०७३
  • दयाराम दाहाल

  • 8.2K
    SHARES

झापा ,१९ पुस ।
झापामा आजबाट धान सुपरजोन कार्यक्रम सुरु हुदैछ । झापाको बनियानी सहित बालुबाडि, पाठामारि, पथरिया, केचना र पृथ्वीनगर गरि छ वटा गा. बि. समा एकैसाथ यो परियोजना लागु हुने छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत धान सुपरजोन कार्यक्रम सुरु हुनलागेको हो ।

सो परियोजनाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ । सरकारले चालु आर्थिक बर्षबाट कृषिको पकेट क्षेत्र मानिएका जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुरु गरेको छ ।

कृषि उत्पादनको दृष्टिकोणले महत्वपुर्ण मानिएका मुलुकका अधिकाशं स्थानमा यो परियोजना लागु गरिएको छ । कृषि परियोजना करिब ६ खर्ब रुपैया लगानि गर्न लागेको उन्नत जातको बिउ ,बिजन ,आधुनिक प्रविधि ,कृषकलाई अनुदान बजार बिकास जस्ता कार्यक्रम लागु गरिएको छ ।

परियोजना उद्घाटनका लागी प्रधानमन्त्री दाहाल मध्यान्ह १२ बजे बनयानी पुग्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी