डोल्पाका अधिकाँश गाबिस परिषद सम्पन्न,चालु २० करोडको बजेट बिनियोज करोडौँ बजेट प्रस्ताबित

डोल्पाका अधिकाँश गाबिस परिषद सम्पन्न,चालु २० करोडको बजेट बिनियोज करोडौँ बजेट प्रस्ताबित

  • सोमवार, पुस १८, २०७३
  • सरोज थापा

  • 8.3K
    SHARES

पौष १८ डोल्पा । डोल्पा जिल्लाका अधिकाँस गाउ परिषदहरु समपन्न भएको जिल्ला बिकास समिती डोल्पाले जानएको छ । जसमा माथिल्लो डोल्पाका साल्दाड्ड ,धो , तिन्जे , छार्का , मुकोट र भिजेर गरी ६ बटा गाउ परिषद पहिलो चरणमा सम्पन्न भएका छन ।

त्येस्तै सर्मी कालीका रिमी काइगाउ ल्हा फोक्सुन्डो लिकु पहाडा शहरतारा रह सुँ जुफाल दुनै माझफाल लगाएत अधिकाँस गाबिसहरुमा गाउ परिषद सम्पन्न भएको र नुर्कु त्रिपुराकोट गाउ परिषद केही दिनमै हुने र लावन गाबिसको गाउ परिषद मंगबार हुने फोक्सुन्डो गाबिस सचिब टिका घर्ती मगरले जानकारी दिनुभयो ।
डोल्पाका २३ वटै गाउ परिषदहरु बाट चालु तर्फको २० करोड बजेट बिनियोजन भएको र आगामी आउने बर्षमा पनी बिभिन्न शिर्षकमा बजेट प्रस्ताबित भएको जानकारीमा आएको स्थानिय बिकास अधिकारी सागर मिश्रले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ