धादिङमा असिना र हिमपात : जनजीवन कष्टकर

धादिङमा असिना र हिमपात : जनजीवन कष्टकर

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौ १८ पौष ।  

धादिङको उत्तरी भेगमा असिनासँगै परेको हिउँले जनजीवन कष्टकर बनेको छ । जिल्लाको दार्खा, झर्लाङ, सत्यदेबी, रि सेमजोङ लगायतका गाविसमा असिनापानी परेकाका कारण जनजीवन प्रभावित भएको छ ।

भूकम्पपछि टहरामा बस्दै आएका थप समस्यामा परेको स्थानीयले बताएका छन् । त्यस्तै उत्तरी बस्ती रहेको तिप्लीङ, लाप, सेर्तुङ र झर्लाङको केही भागमा हिउँ परेको छ ।

हिउँ परेका कारण उत्तरी धादिङको सेर्तुङ प्रहरीको सञ्चार सम्पर्क समेत टुटेको छ । भूकम्पपछि टहरामा बस्दै आएकाहरु हिउँ परेपछि समस्यामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ