एमालेको अवरोधकैबीच संविधान संशोधन विधेयक आज संसदमा टेबल हुदै

एमालेको अवरोधकैबीच संविधान संशोधन विधेयक आज संसदमा टेबल हुदै

  • सोमवार, पुस १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १८पौष । 

संविधान संशोधन प्रस्ताव विधेयकलाई लिएर दलहरुबीच गतिरोध जारी रहेकै अवस्थामा व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो एक बजेपछि बस्ने बैठकमा संशोधन विधेयक टेबेल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

सरकारले मधेशी मोर्चासँग सहमति जुटाएपछि प्रतिपक्षी एमालेको अवरोधकैबीच सदनमा विधेयक टेबुुल गर्ने गर्ने तयारी गरेको हो । यद्यपी एमाले लगायतका विपक्षी दलले विधेयक कुनैपनि हालतमा टेबुल हुन नदिने रणनिति तय गरेको छ ।

सरकारले जबरजस्ती विधेयक टेबुल गरे प्रतिकार गर्ने प्रतिपक्षी दलको तयारी छ । यस्तै आजको बैठकमा संविधान संशोधनसँगै निर्वाचन सम्बन्धी दुई वटा विधेयक टेबल गर्ने कार्र्यसुची रहेको संसद सचिवालयका सहयक प्रवत्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

यसअघि नै उक्त विधेयकहरु संसदमा प्रस्तुत गर्ने कार्यसुची रहेपनि सरकारले ल्याएको संशोधन प्रस्ताव राष्ट्रहित

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ