पुष १६ काठमाण्डौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले लैनचौर ( भारतीय दुतावास ) मा दिउसै भोज खाने र सडकमा डकार्ने भन्दै दलका नेताहरुप्रति लक्षित कडा अभिव्यक्ति दिएका छन् ।
उनले तीन वटा पार्टीद्धारा जलस्रोतमाथिको हस्तक्षेप र स्वाधीनताका विषयमा भएको अन्तरक्रियामा बोल्ने क्रममा यसरी लैनचौरमा भोज खाएर डकार्ने र सडकमा आएर गर्जिनेले देश र जनताको बेईजति गरेको पनि टिप्पणी गरे ।
यस्तो सत्ता ढाल्न आम युवा र जनताहरु लाग्ने हो भने १९ दिन पनि नलाग्ने समेत बिप्लवले चेतावनी दिए ।
भिडियो हेर्नुसः
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline