श्रीमानबाट कुटीएकी महिला हप्ता दिन पैदल हिनेर न्याए माग्न सदरकुाम

श्रीमानबाट कुटीएकी महिला हप्ता दिन पैदल हिनेर न्याए माग्न सदरकुाम

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पौष १६ डोल्पा ।

डोल्पा जिल्लाको गाइगाउ गाबिस बडा नं ९ मा घर भएकी बर्ष २४ की एक महिला आफ्नै श्रीमान देखी मरणासन्न हुने गरी कुटिए पछी न्याए माग्दै हप्ता दिनको पैदल हिनेर सदरमुकाम दुनै पुगेकी छन ।

न्याएको लागी सदरमुकाम पुगेगी बिषा कुमारी बि क दुई बर्षको छोरा काखमा च्यापी जिल्लाका सरोकार वाला निकाय महिला तथा बालबालीका कार्यलय डोल्पा , जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयमा गएर मौखिक उजुरी गरोकारवाला निकाय ब्याक्ती , संघ संस्थाहरुलाई समेत न्याएको लागी गुहार माग्दै भौतारिएकी छिन ।

जिल्लाका सरोकारवाल निकायहरुले पिडीतको निबेदन अनुसार आइतबार छलफल हुने जिल्ला प्रशासन डोल्पाले जनाएको छ ।
श्रीमानले बिहे गरेको ६ बर्ष देखी पटक पटक कुट पिट गरिरहने तर यती खेर मरणासन्न अबस्थामा कुटपिट गरी शरिरभरी निलैनिला डाम मात्र भएको र पिडा खप्न गारो भैरहेको पिडीत बिषाले बताइन । अहिले मरणासन्न अवस्थमा कुटपिट भएकी महिलाको जिल्ला अष्पताल डोल्पामा उपचार भैरहेको जिल्ला अष्पताल डोल्पाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ