महोत्तरी ,१६ पुस ।
केहिदिनदेखि बढेको अत्यधिक चिसोका कारण महोत्तरीमा १ सय ५ बर्षिय एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको एकडारा गाविस गाविसकी रामरति देवी रहेकी छिन् । एकडारा घर भई माइती घर भटौलिया गाविस– ७ पर्सामा बस्दै उनको चिसोले कठ्या«ग्रिएर मृत्यु भएके स्थानियले जनाएका छन् ।
न्यानो लुगाफाटो र पोषिलो खानेकुराको अभावमा आज बिहान रमरतिको मृत्यु भएको उनका भाइका नाती रामबाबु यादवले बताक्एा छन् ।
केही दिनदेखि चलेको शीतलहर र चिसो हावाले सो क्षेत्रको जनजिवन कष्ठकर बन्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline