कसले जलायो दिउसै बानेश्वरमा सरकारी गाडी ? ( तस्वीर )

कसले जलायो दिउसै बानेश्वरमा सरकारी गाडी ? ( तस्वीर )

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौं पुष १५ । राजधानीको नया वानेश्वरमा आज दिन दहाडै सरकारी गाडी जलेको छ ।
सार्वजनिक विदाको दिनमा चलेको सरकारी बोलेरो गाडी कसले जलाएको हो भन्ने एकीन नभएको प्रहरीले जनाएको छ । गाडी एमाले कार्यकर्ताले जलाएको आरोप लागेको छ ।
बा २ ज १३९२ नम्बरको स्कोरपियो गाडीमा अचानक आगो लागे पछि सर्वसाधारणको भीड जम्मा भएको थियो । त्यस पछि प्रहरीको दमकलले आगो निभाएको थियो ।
आगो लगाउने समुहलाई खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी