कांग्रेसलाई कसैले परास्त गर्न सक्दैन : पौडेल

कांग्रेसलाई कसैले परास्त गर्न सक्दैन : पौडेल

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

पोखरा, पुस १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र र लोकतन्त्रमाथि नै षड्यन्त्र भइरहेको बताउनु भएको छ ।

पोखरामा आज आयोजित कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्रलाई जोगाउन सबै राजनितिक शत्ति एक ठाउमा हुनुपर्नेमा जोड दिनुभएको छ ।

मधेसवादी दलहरुको असन्तुष्टिलाई मिलाएर लैजान कांग्रेस लागिपरेको भन्दै अहिलेसम्म प्राप्त उपलब्धि जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको धारणा राख्नुभयो ।

राष्ट्र र जनताको सेवकको काम गर्ने कांग्रेसलाई कसैले परास्त गर्न नसक्ने उनको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ