चीनमा ६४ वर्षकी वृद्धाले जन्माईन बच्चा !

चीनमा ६४ वर्षकी वृद्धाले जन्माईन बच्चा !

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एजेन्सी पुष १५ । चीनमा ६४ वर्षकी वृद्धाले बच्चा जन्माएर विस्कै बढी उमेरकी आमा भएकी छन् ।
चीनीया सञ्चार माध्यमका अनुसार जिलन प्रान्तको एक अस्पतालमा सिजरीङ अप्रेसन गरेर छोरा जन्माएकी थिईन् ती महिलाले ।
बच्चाको तौल ३.७ केजी रहेको पनि जनाईएको छ । आईभिएफ पद्धतिबाट उनी गर्भवती भएकी थिईन् ।
चीनीया सोसल मिडियामा ब्यापक भाईरल बने पनि पछि ती वृद्धा वृद्धा दम्पत्तिले आफ्नो नाम सार्वजनिन नगरीदिन आग्रह गरे पछि हटाईएको थियो ।
शुरुको बच्चा खेर गएकाले लामो उमेर पछि भए पनि एक बच्चा जन्माउने उनीहरुले निर्णय गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी