मोर्चाले आज संशोधन विधेयकबारे आधिकारीक धारणा सार्वजनिक गर्दै

मोर्चाले आज संशोधन विधेयकबारे आधिकारीक धारणा सार्वजनिक गर्दै

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमान्डौ पुस १५ ।
संविधान संशोधन विधेयक र स्थानीय निकायको बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आधारिक धारणा सार्वजनिक गर्दै छ ।

मोर्चाले केहीबेरपछि पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेको सद्भावना पार्टीका महासचिव मनीष कुमार सुमन ले जानकारी दिनु भयो ।

मोर्चा नेताहरु विच आज पनि विहानै देखि सो विषयमा आन्तरीक रुपमा छलफल भइरहेको छ । यस्तै मोर्चाको हिजो बसेको बैठले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानु पर्ने निष्कर्ष निकालेको थियो ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले सशोधन विधेयक अघि नबढाई निर्वाचन घोषणा गर्न नहुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ