काठमाडौं, पुस १५ ।
लायन्स क्लब अफ काठमाडौंले आज काठमाडौंदेखि चितवनको सौराहसम्म सडक सुरक्षाको नारासहित मोटर र्याली गरेको छ ।
राजधानीबाट सुरु भएको मोटर र्याली मकवानपुरको हेटौंडा हुँदै सौराह सम्म पुग्ने छ र्। यालीमा सहभागीहरुले सडक सुरक्षाका सबै नियम पालना गर्नुपर्ने छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा गरिएको ¥यालीमा सहभागीमध्ये उत्कृष्ट तीन जनालाई पुरस्कार दिने आयोजकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline