काठमाडौ १५ पौष ।
युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । गएराति बाँकेको कोहलपूरस्थित विद्युत मार्गमा बुढाथोकीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका उनको शिक्षण अस्पताल कोहरपूरमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ । बुढाथोकीको घाँटीमा चोट लागेको छ ।
खुकुरी प्रहार गर्ने समुहको पहिचान हुन नसकेकाले उनीहरुको खोजी कार्य भइरहेको एसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline