अदालत हाटबजार होईन, सेवाग्राहिलाई दुःख नदेउ : प्रधानन्यायधिस

अदालत हाटबजार होईन, सेवाग्राहिलाई दुःख नदेउ : प्रधानन्यायधिस

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

रुकुम , १४ पुस ।

प्रधानन्यायाधिस शुशिला कार्कीले सेवाग्राहिलाई छिटो छरितो रुपमा सेवा दिने व्यावस्था मिलाउन न्यायायधीशहरुलाई निर्देशन दिनुभएको छ ।

रुकुम जिल्ला अदालत मुसीकोटको नव निर्मित भवन उद्घाटन पछिको सभामा बोल्दै कार्कीले अदालत परिसरमा सेवाग्राहीले लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी कार्य सम्पदान गर्न निर्देशन दिनुभयो ।
सानो कामको लागि दिनभर अदालत धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाको भनाई छ । अदालतलाई हाटबजार जस्तो भिडभाड हुने थलो नबनाउन आग्रह गदै उहाले चाँडै हुने कामलाई ढिला गर्दिने परम्पराको अन्त्य गर्र्नुपर्नेमा जोड दिनुभयो ।

अदालतले १ घण्टे सेवा सुरु गरेको जानकारी दिँदै कार्कीले त्यसको कार्यान्वयन हुनुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ