५ सय ९५ तोला सुन सहित कलिङकिबाट एक जना पक्राउ

५ सय ९५ तोला सुन सहित कलिङकिबाट एक जना पक्राउ

  • बिहिबार, पुस १४, २०७३
  • बुद्धशरण शाही

  • 5.4K
    SHARES

काठमाण्डौ ,१४ पुस ।
प्रहरीले ७ किलो सुन सहित काठमाण्डौको कलङकिबाट कुनसाङ लामालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

महानगरिय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले केरुङ रसुवा नाका हुदै गाडिमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ५ सय ९५ तोला सुन सहित लामालाई पक्राउ गरेको हो ।

आज पत्रकार सम्मेलन गर्दै प्रहरीले कुनसाङ लामाले चलाएको बा ८ च ७४२ नम्बरको गाडिबाट ७ किलो सुन बरामत गरेको जानकारी गराएको छ ।

सिन्धुपाल्चोकको लिस्टि १ बस्ने कुन्साङ लामालाई हिजो पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

केरुङ नाकाबाट अबैध रुपमा ल्याईएको सुन नियन्त्रणमा लिएको यो पहिलो घटना भएको प्रहरी जनाएको छ ।

पक्राउ परेको सुनको हालको बजार मुल्य ३ करोड १३ लाख ५६ हजार ५ सय रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी