संविधान संशोधन नगरी चुनाव घोषणा गरे देशमा द्वन्द्व बढ्ने मोर्चाको चेतावनी

संविधान संशोधन नगरी चुनाव घोषणा गरे देशमा द्वन्द्व बढ्ने मोर्चाको चेतावनी

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ पुस १४ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनाव घोषणा गरे देशमा द्वन्द्व बढ्ने चेतावनी दिएको छ । आज बसेको मोर्चाको बैठकले चुनावमा जानु अघि संविधान संशोधन हुनैपर्ने सर्त दोर्होयाएको हो ।

बैठकपछि तमलोपा उपाध्यक्ष वृशेषचन्द्र लालले पत्रकारहरुसँग कुरा गर्दै संविधान संशोधन गरे निर्वाचनमा जान आफुहरु तयार रहेको बताउनुभयो । बैठक शुक्रबार पनि बस्ने उनले जानकारी दिए ।

सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा मोर्चाको बैठक बसेको थियो ।

मोर्चाले पुनर्संरचना आयोगको प्रतिवेदन कार्य क्षेत्राधिकार भन्दा बाहिरबाट बनेको भन्दै विरोध पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ