अन्तर्रा्ष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा

अन्तर्रा्ष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

पाँचथर, पुस १४ ।

पाचथरको फिदिममा हुने आठौं अन्तर्रा्ष्ट्रिय फाल्गुनन्द गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।

शुक्रबारदेखि हुने प्रतियोगिताका लागि खेल मैदानमा बाँसको प्याराफिटसमेत बनाएर अन्तिम चरणको तयारी भइरहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिएका छन् ।

यसपटक प्रतियोगिताको पुरस्कार राशीसमेत वृद्धि गरि २ लाख ५० हजार रुपैयाँ पुर्याईएको छ ।

अघिल्लो संस्करणसम्म विजेताले एक लाख रुपैयाँ पाउने गरेको थियो ।

पुस २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भुटान, सिक्किम, दार्जि्लिङका १० टोली सहभागी हुने भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी