धादिङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु

धादिङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमान्डौ, पुस १४।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा आज विहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मकवानपुरबाट काठमाडौंका लागि छुटेको ना ४ ख २६८० नम्बरको ट्रकले बा ६९ प ३३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

धादिङको बैरेनीमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालक काठमाडौं नागार्जुन–३ का ४५ वर्षका रामकुमार श्रेष्ठको मृत्यु भएको हो ।

उनको घटनास्थल मै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ