संविधान संशोधन नभए सरकारलाई साथ दिदैनौ : तमलोपा

संविधान संशोधन नभए सरकारलाई साथ दिदैनौ : तमलोपा

  • बुधबार, पुस १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ ,१३ पुस ।
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का उपाध्यक्ष हृदयश त्रिपाठीले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा नलगे संविधान पनि कार्यान्वयन नहुने चेतावनी दिनुभएको छ ।

पार्टीको नवौं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गदै उहाले संविधान संशोधन नभए सरकारको कुनै पनि कदममा साथ नदिने चेतावनी दिनुभयो ।

उहाले संसद बैठक अवरोध नगर्न विपक्ष एमालेसहितका दलहरुलाई आग्रह पनि गर्नुभयो । संविधान संशोधनलाई पारित गरेर चुनावको वातावरण बनाउनुपर्ने भन्दै उहाले संसद बैठक अवरोध नगर्न विपक्ष एमालेसहितको गठबन्धनलाई आग्रह गर्नुभएके हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ